Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • नेपाललाई पहिलो झड्का, पहिलो बलमै आउट भए भुर्तेल

    नेपाललाई पहिलो झड्का, पहिलो बलमै आउट भए भुर्तेल

    अनलाइन नेपाल
  • मंगलबार, १५ फाल्गुन २०८०
  • 411
    SHARES

    काठमाडौं । त्रिकोणात्मक टी-२० सिरिजमा नेपालले पहिलो विकेट गुमाएको छ।

    त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नामिबियाविरुद्ध जवाफि ब्याटिङमा उत्रिएको नेपालले पहिलो बलमै विकेट गुमाएको हो।



    उनलाई नामिबियाका बलर रुबेन ट्रम्पलम्यानले एलबीडब्लूको धरापमा पारेका हुन्।



    उनी पहिलो ओभरको पहिलो बलमै आउट भएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार