Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • आयरल्याण्ड वुल्भ्सविरूद्ध लोकेश बमले बनाए अर्धशतक

    आयरल्याण्ड वुल्भ्सविरूद्ध लोकेश बमले बनाए अर्धशतक

    अनलाइन नेपाल
  • शुक्रबार, १६ चैत्र २०८०
  • 444
    SHARES

    काठमाडौं । आयरल्याण्ड वुल्भ्सविरुद्ध नेपालका लोकेश बमले अर्धशतक बनाएका छन् ।

    नेपाल ‘ए’का ओपनर लोकेशले दुई छक्का र पाँच चौकाको मद्दतमा अर्धशतक बनाएका हुन् ।



    २२३ रनको लक्ष्य पछ्याइरहेको नेपालले ११ ओभरमा तीन विकेट गुमाएर १०३ रन बनाएको छ ।



    लोकेशले ३९ बलमा ६२ रन बनाएर खेलिरहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार