Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • एसीसी प्रिमियर कप : सेमिफाइनलमा नेपाल र यूएई भिड्ने

    एसीसी प्रिमियर कप : सेमिफाइनलमा नेपाल र यूएई भिड्ने

    अनलाइन नेपाल
  • बुधबार, ५ बैशाख २०८१
  • 1.1K
    SHARES

    काठमाडौं । एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले यूएईसँग खेल्ने पक्का भएको छ ।

    समूह चरणको अन्तिम खेलमा ओमानले कुवेतलाई ४६ रनले पराजित गरेसँगै सेमिफाइनल समीकरण पूरा भएको हो ।



    अर्को सेमिफाइनल खेलमा ओमान र हङकङबीच हुनेछ । सेमिफाइनलका दुवै खेल शुक्रबार हुनेछन् ।



    सेमिफाइनलमा पराजित हुने टोलीले शनिबार तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुनेछन् । फाइनल आइतबार हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार