Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • बलिउड अभिनेता पर्ल बलात्कार आरोपमा पक्राउ

    बलिउड अभिनेता पर्ल बलात्कार आरोपमा पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, २३ जेष्ठ २०७८
  • 3K
    SHARES

    एजेन्सी। संघर्ष, कामप्रतिको लगाव र समर्पणका लागि चिनिएका भारतिय (बलिउड) अभिनेता पर्ल वी पुरी बलात्कारको आरोपमा पक्राउ परेका छन् ।

    अभिनेता पुरीलाई पीडित महिला र उनको परिवारले प्रहरीमा उजूरी गरेपछि पक्राउ परेका हुन् ।



    भारतीय संचारमाध्यमका अनुसार अभिनेता पुरीलाई उजुरी गर्ने महिला र परिवारको बारेमा भने प्रहरीले बाहिर सार्वजनिक गरेको छैन।



    सन् २०१३ बाट ‘दिल की नजर से खूबसुरत’ नामक धारावाहिकमार्फत आफ्नो करियर सुरु गरेका थिए पुरीको अघिल्लो वर्ष अक्टुबरमा मात्रै पिताको निधन भएको थियो।

    अभिनेता पुरीले ‘नागार्जुन एक योद्धा’, ‘बेपनाह प्यार’, ‘नागिन ३’ र ‘ब्रम्हराक्षस २’ जस्ता धेरै धारावाहिकहरुमा अभिनय गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार