Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • श्रीमानका लागि ढोका खुल्लै राखेर सुतेकी महिलाको छिमेकीले गरे बलात्कार

    श्रीमानका लागि ढोका खुल्लै राखेर सुतेकी महिलाको छिमेकीले गरे बलात्कार

    अनलाइन नेपाल
  • सोमबार, ३१ जेष्ठ २०७८
  • 6K
    SHARES

    फाइल फोटो

    एजेन्सी। भारतको नोएडाको गौतम बुद्ध नगरमा गतहप्ता अप्रत्याशित खालको बलात्कारको घटना भएको खबर सार्वजनिक भएको छ ।

    भारतीय मिडियाका अनुसार नोएडाको फेस २ को भंगेल क्षेत्रमा एक महिला घरभित्र सुतेकी थिइन् । उनका श्रीमान छतमा सुतिरहेका थिए । महिलालाई आफ्ना श्रीमान राती उठेर घरभित्र आउँछन् भन्ने लागेको थियो त्यसैले उनले घरको ढोका खुल्लै राखेर सुतेकी थिइन् ।



    तर, छिमेकका एक युवकले भने घरको ढोका खुल्लै देखेपछि छतको बाटो घरभित्र पसेर महिलालाई बलात्कार गरेको बताइएको छ ।



    घटनापश्चात् स्थानीय पुलिसले सो सूचनापछि मुद्दा दर्ता गरेर आरोपीलाई पक्राउ गरेको छ ।

    पुलिस अधिकारीले भारतीय मिडियालाई बताएअनुसार यी महिलाले छिमेकका रिंकु नामका एक युवकमाथि बलात्कारको आरोप लगाएकी छिन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार