Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • छठपर्वमा यस्तो रुपमा देखिइन् अभिनेत्री रेखा थापा (फोटोफिचर)

    छठपर्वमा यस्तो रुपमा देखिइन् अभिनेत्री रेखा थापा (फोटोफिचर)

    अनलाइन नेपाल
  • बुधबार, २४ कार्तिक २०७८
  • 1.6K
    SHARES

    काठमाडौं । अभिनेत्री रेखा थापाले छठको पूजा आराधाना गरेकी छिन्। उनले गुह्येश्वरी गौरीघाटस्थित बागमती किनारमा व्रतालुहरूसँग मिलेर अस्ताउँदो सूर्यलाई अर्घ्य समेत दिएकी छिन्।
    अघिल्ला वर्षहरूमा पनि उनले गुह्येश्वरीमै छठ मनाउँदै आएकी थिइन्। पूजा स्थलमा छठका बर्तालुले भरिएको छ। बर्तालु सबैले अस्ताउँदो सूर्यलाई पूजा आराधनासहित अर्घ्य दिएर छठ पर्वको आजको विधि पूरा गरेका छिन्।

    भोली बिहिबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व सकिन्छ। रेखाले बिहिबार उदाउँदो सूर्यलाई अर्घ्य पनि यसै स्थानबाट दिने बताएकी छिन्।





     

    (तस्वीर स्रोत : रेखा थापाको आधिकारिक फेसबुक अकाउण्ट)

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार