Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • दीपकराज गिरीको व्यंग्य – लट्ठी जुधाएरै भाँच्यौ भने के टेक्छौ के बजाउँछौ ?

    दीपकराज गिरीको व्यंग्य – लट्ठी जुधाएरै भाँच्यौ भने के टेक्छौ के बजाउँछौ ?

    अनलाइन नेपाल
  • शुक्रबार, ३ भाद्र २०७९
  • 870
    SHARES

    काठमाडौं । धरानका मेयर हर्क साम्पाङ र काठमाडौंका मेयर बालेन साह बीचमा जुहारी चलिरहेको बेला कलाकार दीपकराज गिरीले सोही विषयलाई लक्षित गर्दै व्यङ्ग्य गरेका छन् ।

    दुवै मेयर स्वतन्त्र उम्मेदवारको रूपमा एउटै चुनाव चिन्न लौरोबाट विजयी भएका हुन् ।



    उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘लट्ठी टेक्ने हो ।, आपत पर्दा बजाउने पनि हो ।।, लट्ठी जुधाएरै भाँच्यौ भने के टेक्छौ के बजाउँछौ ?’



    धेरैले सरसल्लाह आदान प्रदान गर्दै मिलेर अघि बढ्नु पर्छ भन्ने खालका प्रतिक्रिया दिइरहेका वेला कलाकार गिरीले पनि त्यस्तै किसिमको प्रतिक्रिया पोस्ट गरेका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार