Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • फिल्म निर्देशक प्रताप सुब्बाको निधन

    फिल्म निर्देशक प्रताप सुब्बाको निधन

    अनलाइन नेपाल
  • बिहिबार, २ चैत्र २०७९
  • 630
    SHARES

    काठमाडौं । चलचित्र निर्देशक प्रताप सुब्बाको निधन भएको छ ।

    निर्देशक सुब्बाको बिहीबार बिहान ७८ वर्षको उमेरमा निधन भएको हो ।



    भारतको पश्चिम बंगालका स्थानीय सञ्चारमाध्यमका अनुसार सिलीगुडीस्थित एक अस्पतालमा उनको निधन भएको हो ।



    २०३५ सालमा रिलिज भएको ‘परालको आगो’ निर्देशन गरेपछि फिल्मी करिअर अगाडि बढाएका उनले ‘बाँच्न चाहनेहरु’, ‘मसाल’, ‘कहीं अँध्यारो कहीं उज्यालो’, ‘दिदी’, ‘चट्याङ’ र ‘भीष्म प्रतिज्ञा’लगायत करिब एक दर्जन फिल्म निर्देशन गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार