Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • सलमान खानलाई ज्यान मार्ने धम्की, बढाइयो सुरक्षा

    सलमान खानलाई ज्यान मार्ने धम्की, बढाइयो सुरक्षा

    अनलाइन नेपाल
  • सोमबार, ६ चैत्र २०७९
  • 645
    SHARES

    एजेन्सी । भारतीय अभिनेता सलमान खानलाई ज्यान मार्ने धम्की आएपछि सुरक्षा बढाइएको छ।

    पञ्जावको बठिन्ठा जेलमा बन्द लरेन्स र गोल्डीले इमेल लेखेर सलमान खानलाई ज्यान मार्ने धम्की दिएका हुन् ।



    ग्याङस्टार लरेन्स बिस्नोई र गोल्डी बरारका साथै एक अन्यबिरुद्ध एफआइआर दर्ज गरिएको छ।



    पञ्जावको बठिन्ठा जेलमा बन्द लरेन्स र गोल्डी पञ्जावी गायक सिद्धु मुसेवालाको हत्याका अभियुक्त हुन्।

    अहिलेसम्म समय रहेको बताउँदै अर्कोचोटी झट्का देखिने लेखिएको छ। उक्त धम्कीसँगै सलमानको सुरक्षा बढाइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार