Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • इंग्लिस प्रिमियर लिग : वेस्ट ह्यामसँग म्यानचेस्टर युनाइटेड पराजित

    इंग्लिस प्रिमियर लिग : वेस्ट ह्यामसँग म्यानचेस्टर युनाइटेड पराजित

    अनलाइन नेपाल
  • आइतबार, ८ पुष २०८०
  • 450
    SHARES

    एजेन्सी । इंग्लिस प्रिमियर लिगमा वेस्ट ह्यामले म्यानचेस्टर युनाइटेडलाई पराजित गरेको छ । गएराति भएको खेलमा युनाइटेड वेस्ट ह्यामसँग २-० गोलले पराजित भएको हो ।

    वेस्ट ह्यामले युनाइटेडविरूद्ध दुवै गोल हाफ टाइमपछि गरेको हो । ७२ औं मिनेटमा आर्सनलका जेरोड बोएन र ७८ औं मिनेटमा मोहम्मद कुडुजले गोल गरे।



    जितसँगै वेस्ट ह्याम अंक तालिकाको छैटौं स्थानमा उक्लिएको छ। उसले १८ खेलमा ९ जित, बराबरी र ६ हार ब्यहोर्दै ३० अंक जोडेको छ।



    पराजित भएको म्यानचेस्टर युनाइटेड आठौं स्थानमा छ। उसले १८ खेलमा ९ जित, २ हार र ७ खेल बराबरी गर्दै २८ अंक बनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार