Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • इंग्लिस प्रिमियर लिग : एभरटनलाई हराउँदै म्यानचेष्टर सिटी विजयी

    इंग्लिस प्रिमियर लिग : एभरटनलाई हराउँदै म्यानचेष्टर सिटी विजयी

    अनलाइन नेपाल
  • बिहिबार, १२ पुष २०८०
  • 468
    SHARES

    एजेन्सी । म्यानचेष्टर सिटी इंग्लिस प्रिमियर लिगको अंक तालिकामा एक स्थान उक्लिएको छ ।

    गएराति एभरटनलाई ३-१ गोलले पराजित गर्दै सिटी अंक तालिकाको चौथो स्थानमा उक्लिएको हो ।



    लिगमा १८ खेल खेलेको सिटीले ३७ अंक जोडेको छ । १९ खेल खेलेको एस्टन भिल्ला ३९ अंकसहित तेस्रो स्थानमा छ ।



    १९ औं खेलमा जित निकाले सिटी तालिकाको तेस्रो स्थानमा उक्लिने छ।

    पराजित भएको एभरटन १६ अंकसहित तालिकाको १७ औं स्थानमा छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार